परमेश्वरको योजना’ मैले लेखेका केही लेखहरूको संग्रह हो। शिर्षखरू भिन्दा भिन्दै देखिए पनि सबै एउटै धागोमा गांसिएका छन्। परमेश्वरको योजना मण्डलीको लागि र हामी विश्वासीहरूको लागि के हो? हाम्रो बोलावट स्वर्ग जानको लागि मात्र हो कि अरु पनि कुनै लक्ष्य छ? अन्य शिर्षक हरू पनि यस्तै फरक फरक तर ज्वलन्त विषयहरू मा मनन गर्छन्। प्रत्येक विश्वासी येशूमा आफ्नो विशेष बोलावट र भविष्य प्रष्ट गरी देख्न सकोस्, यही उद्देश्य लिएर यो पुस्तक पाठक सामु राखिएको छ।
Sorry we are currently not available in your region. Alternatively you can purchase from our partners
Sorry we are currently not available in your region. Alternatively you can purchase from our partners